११-१७ माघ २०७१ | 25-31 January 2015

भनेको सुनेको

Share:
  

सहमति बिथोल्न प्रधानमन्त्री सक्रिय हुनुभएको छ।

पुष्पकमल दाहाल, अध्यक्ष, एमाओवादी

अन्नपूर्ण पोष्ट दैनिक, ८ माघ २०७१

संविधान निर्माणमा एमाओवादी बाधक बन्यो।

केपी ओली, अध्यक्ष, एमाले

अन्नपूर्ण पोष्ट दैनिक, ८ माघ २०७१

comments powered by Disqus

रमझम