१७-२३ फागुन २०७१ | 1-7 March 2015

भनेको सुनेको

Share:
  

संविधानका लागि सहमतिको सरकार बनाऔं, सके प्रधानमन्त्रीले नेतृत्व लिनूस्, नसके मार्गप्रशस्त गर्नूस्।

बालकृष्ण खाँण, नेता, नेपाली कांग्रेस

अन्नपूर्ण पोष्ट दैनिक, १२ फागुन २०७१

सहमतिको प्रयास गरेकै छु, तर पनि ममाथि चौतर्फी आक्रमण भयो।

सुशील कोइराला, प्रधानमन्त्री

राजधानी दैनिक, १४ फागुन २०७१

comments powered by Disqus

रमझम