६-१२ वैशाख २०७२ | 19-25 April 2015

भनेको सुनेको

Share:
  

कहिलेसम्म संविधान दिने हो, जनतालाई भन्नुपर्‍यो। एमालेको प्रस्ताव असार मसान्तसम्म हो।

अग्नि खरेल, प्रमुख सचेतक, एमाले

कान्तिपुर दैनिक, ३ वैशाख २०७२

नेता र सभासद् ज्योतिष बनेर असफल भइसकेका छन्, त्यो काम अब गर्नुहुन्न।

पूर्णबहादुर खड्का, सहमहामन्त्री, कांग्रेस

कान्तिपुर दैनिक, ३ वैशाख २०७२

comments powered by Disqus

रमझम