३-९ जेठ २०७२ | 17-23 May 2015

भनेको सुनेको

Share:
  

सभामुखको निर्देशनपछि पनि केही पाल फिर्ता भएका छैनन्, यो माननीयज्यूहरुको विवेकको कुरा हो।

मुकुन्द शर्मा, प्रवक्ता, संसद् सचिवालय

नयाँ पत्रिका दैनिक, ३१ वैशाख २०७२

भूकम्प पीडितको राहतमा अनियमितता र पक्षपात गर्नेलाई जेल हाल्छु।

सुशील कोइराला, प्रधानमन्त्री

नयाँ पत्रिका दैनिक, १ जेठ २०७२

comments powered by Disqus

रमझम