१०- १६ जेठ २०७२ | 24-30 May 2015

भनेको सुनेको

Share:
  

आफ्नै खुट्टामा उभिएर नयाँ नेपाल निर्माण गर्न पुनःनिर्माण अभियान शुरु गरेका हौं।

पुष्पकमल दाहाल, अध्यक्ष, एमाओवादी

नयाँ पत्रिका दैनिक, ८ जेठ २०७२

संगठन विस्तारको लोभ त्यागेर विस्थापितलाई सहयोगका लागि स्वयंसेवक खटाएका छौं।

केपी शर्मा ओली, अध्यक्ष, एमाले

राजधानी दैनिक, ८ जेठ २०७२

comments powered by Disqus

रमझम