१३-१९ असार २०७२ | 28 June - 4 July 2015

भनेको सुनेको

Share:
  

सरकारका सबै अंगले आफ्नो सीमा हेक्का राख्दै संयम अपनाउनुपर्छ।

रामवरण यादव, राष्ट्रपति

कान्तिपुर दैनिक, ८ असार २०७२

महामहिमले संयमको कुरा हामीलाई होइन, अदालतलाई भन्नुपर्ने हो।

सुवास नेम्वाङ, अध्यक्ष, संविधानसभा

कान्तिपुर दैनिक, ८ असार २०७२

comments powered by Disqus

रमझम