१०-१६ साउन २०७२ | 26 July - 1 Aug

भनेको सुनेको

Share:
  

अहिलेको मस्यौदा अनुसार बन्न लागेको संविधान अस्वीकार्य छ।

मोहन वैद्य, अध्यक्ष, नेकपा–माओवादी

कान्तिपुर दैनिक, ६ साउन २०७२

सबै शक्ति मिलौं, हाम्रो लोकतान्त्रिक संविधान कसैले रोक्न सक्दैन।

सुशील कोइराला, प्रधानमन्त्री

अन्नपूर्ण पोस्ट दैनिक, ६ साउन २०७२

comments powered by Disqus

रमझम