३१ साउन - ५ भदौ २०७२ | 16-22 August 2015

भनेको सुनेको

Share:
  

दुई वा दुईभन्दा बढी पहिचानलाई मिलाएर ६ प्रदेश बनाइएको हो।

पुष्पकमल दाहाल, अध्यक्ष, एमाओवादी

नयाँ पत्रिका दैनिक, २९ साउन २०७२

८ प्रदेशले मात्रै सबैको अधिकार सुनिश्चित गर्छ। म त्यसैको पक्षमा छु।

विजय गच्छदार, अध्यक्ष, फोरम लोकतान्त्रिक

नयाँ पत्रिका दैनिक, २९ साउन २०७२

comments powered by Disqus

रमझम