६-१२ भदौ २०७२ | 23-29 August 2015

भनेको सुनेको

Share:
  

कुमार घैंटेलाई प्रहरीले घरभित्र गोली हानी बाहिर ल्याएर भिडन्त भएको नाटक देखायो।

जगदीशनरसिंह केसी

सभासद्, नेपाली कांग्रेस

नागरिक दैनिक, ४ भदौ २०७२

जाँच गर्न खोज्दा प्रहरीमाथि आक्रमण भएपछि प्रतिकारमा गोली चलाउँदा घैंटेको मृत्यु भएको हो।

सर्वेन्द्र खनाल

एसएसपी, महानगरीय प्रहरी अपराध महाशाखा

नागरिक दैनिक, ४ भदौ २०७२

comments powered by Disqus

रमझम