१३-१९ भदौ २०७२ | 30 Aug - 5 Sep 2015

भनेको सुनेको

Share:
  

आठ प्रदेश भएन भने संविधानसभा छाड्नुपर्ने अवस्था आउन सक्छ।

विजय गच्छदार

अध्यक्ष, फोरम लोकतान्त्रिक

गोरखापत्र दैनिक, १० भदौ २०७२

सात प्रदेशमा सहमति गरिएकै छ। आठ प्रदेशको कुरा सोच्न पनि सकिंदैन।

केपी शर्मा ओली

अध्यक्ष, नेकपा एमाले

नयाँ पत्रिका दैनिक, ११ भदौ २०७२

comments powered by Disqus

रमझम