२७ भदौ - २ असोज २०७२ | 13-19 September 2015

भनेको सुनेको

Share:
  

उपयुक्त वातावरण नबनाई गरिएको वार्ता आह्वानको कुनै औचित्य छैन।

उपेन्द्र यादव

अध्यक्ष, संघीय समाजवादी फोरम

कान्तिपुर दैनिक, २५ भदौ २०७२

वातावरण नभएर होइन संविधान बनाउन नचाहेकाले मधेशी नेताहरू वार्तामा नआएका हुन्।

धनराज गुरुङ

केन्द्रीय सदस्य, नेपाली कांग्रेस

नयाँ पत्रिका दैनिक, २५ भदौ २०७२

comments powered by Disqus

रमझम