२४-३० असोज २०७२ | 11-17 October 2015

भनेको सुनेको

Share:
  

नाकाबन्दी लगाएर भारतले अन्तर्राष्ट्रिय कानून र पारवहन अधिकारको धज्जी उडायो।

पुष्पकमल दाहाल

अध्यक्ष, एमाओवादी

नागरिक दैनिक, २१ असोज २०७२

भारतले छिटो समाधान गर्छु भनिरहेको अवस्थामा नकारात्मक किन सोच्ने?

दीपकुमार उपाध्याय

भारतका लागि नेपाली राजदूत

नयाँ पत्रिका दैनिक, २१ असोज २०७२

comments powered by Disqus

रमझम