१५-२१ कात्तिक २०७२ | 1-7 November 2015

भनेको सुनेको

Share:
  

संविधान जारी गर्दा प्रमुख दलहरूले मधेशका माग सम्बोधन नगरेकाले आन्दोलन लम्बिएको हो।

महन्थ ठाकुर

अध्यक्ष, तमलोपा

अन्नपूर्ण पोस्ट दैनिक, १३ कात्तिक २०७२

संविधान लागू भइसकेको अवस्थामा आन्दोलन गरेर जनजीवन असहज बनाउनु नाजायज हो।

केपी शर्मा ओली

प्रधानमन्त्री

नयाँ पत्रिका दैनिक, १३ कात्तिक २०७२

comments powered by Disqus

रमझम