२२ कात्तिक - ५ मंसीर २०७२ | 8-21 November 2015

भनेको सुनेको

Share:
  

राजनीतिक रूपमा समस्या समाधान नभएसम्म सीमा नाकामा ढुवानी र पारवहन समस्या सुल्झदैन।

विकास स्वरुप

प्रवक्ता, विदेश मन्त्रालय, भारत

कान्तिपुर दैनिक, २० कात्तिक २०७२

भूपरिवेष्ठित राष्ट्रको हक कुण्ठित हुने गरी पारवहनमा लगाएको रोकले नेपालमा मानवीय संकट निम्तेको छ।

कमल थापा

उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री

कान्तिपुर दैनिक, २० कात्तिक २०७२

comments powered by Disqus

रमझम