२०-२६ मंसीर २०७२ | 6-12 December 2015

भनेको सुनेको

Share:
  

मोर्चा विरुद्ध सेना परिचालन गरेर समस्या समाधान हुँदैन।

उपेन्द्र यादव

अध्यक्ष, संघीय समाजवादी फोरम

नयाँ पत्रिका दैनिक, १७ मंसीर २०७२

सडक अवरुद्ध गर्दा अँध्यारोमा गोली चलाउनुपर्ने बाध्यता छ।

शक्ति बस्नेत

मन्त्री, गृह

अन्नपूर्ण पोस्ट दैनिक, १७ मंसीर २०७२

comments powered by Disqus

रमझम