१२-१८ पुस २०७२ | 27 Dec -2 Jan 2016

भनेको सुनेको

Share:
  

केपी ओलीको विकल्प खोज्दा मुलुकको पनि हित हुन्छ।

उपेन्द्र यादव

अध्यक्ष, संघीय समाजवादी फोरम, नेपाल

कान्तिपुर दैनिक, ७ पुस २०७२

सरकारलाई सहयोग गर्ने वेलामा राजीनामा माग्नुको तूक छैन।

केपी ओली

प्रधानमन्त्री

नागरिक दैनिक, ७ पुस २०७२

comments powered by Disqus

रमझम