१९-२५ पुस २०७२ | 3-9 January 2016

भनेको सुनेको

Share:
  

सुशील कोइराला र शेरबहादुर देउवाले मलाई निर्विरोध पार्टी सभापति बनाउनुपर्छ।

रामचन्द्र पौडेल

उपसभापति, नेपाली कांग्रेस

गोरखापत्र दैनिक, १२ पुस २०७२

चुनावमा उठ्ने हक सबैलाई छ तर ठूला कुरा गर्दैमा कार्यकर्ताले पत्याउँछन् भन्ने छैन।

सुशील कोइराला

सभापति, नेपाली कांग्रेस

कान्तिपुर दैनिक, १६ पुस २०७२

comments powered by Disqus

रमझम