२६ पुस - २ माघ २०७२ | 10-16 Janauary 2016

भनेको सुनेको

Share:
  

अहिलेको सरकारले काम नगरे पनि बोली त रहेको छ नि!

माधवकुमार नेपाल

वरिष्ठ नेता, एमाले

अन्नपूर्ण पोष्ट दैनिक, २१ पुस २०७२

अब सरकारले नगर्ने काम के–के हुन्, फेहरिस्त दिनु महत्वपूर्ण हुन्छ।

प्रकाशचन्द्र लोहनी

वरिष्ठ नेता, राप्रपा

कान्तिपुर दैनिक, २३ पुस २०७२

comments powered by Disqus

रमझम