३-९ माघ २०७२ | 17-23 January 2016

भनेको सुनेको

Share:
  

समानान्तर पार्टी चलाउने काम भयो। पार्टीभित्रै पनि भागबण्डा गर्नुपर्‍यो।

सुशील कोइराला

सभापति, नेपाली कांग्रेस

नागरिक दैनिक, २६ पुस २०७२

दुई पार्टी छन् भन्नुको मतलब, पार्टी एक गर्न सक्नुभएको छैन।

शेरबहादुर देउवा

वरिष्ठ नेता, नेपाली कांग्रेस

कान्तिपुर दैनिक, ३० पुस २०७२

comments powered by Disqus

रमझम