२-८ फागुन २०७२ | 14-20 February 2016

भनेको सुनेको

Share:
  

द्वन्द्वकालका मुद्दा सम्बोधनमा गम्भीर नदेखिएकाले विदेशी हस्तक्षेप हुन सक्छ।

सूर्यकिरण गुरुङ

अध्यक्ष, सत्य निरुपण तथा मेलमिलाप आयोग

नागरिक दैनिक, २५ माघ २०७२

मानवताविरुद्धका जघन्य अपराध मेलमिलापका विषय हुन सक्दैनन्।

केपी शर्मा ओली

प्रधानमन्त्री

कान्तिपुर दैनिक, २५ माघ २०७२

comments powered by Disqus

रमझम