९-१५ फागुन २०७२ | 21-27 February 2016

भनेको सुनेको

Share:
  

कांग्रेस बलियो बनाउन म पार्टी सभापति र रामचन्द्रजी प्रधानमन्त्री बन्नुपर्छ।

शेरबहादुर देउवा

वरिष्ठ नेता, नेपाली कांग्रेस

नयाँ पत्रिका दैनिक, ७ फागुन २०७२

देउवाजी प्रधानमन्त्री वा राष्ट्रपतिमा बसेर सभापतिमा मलाई सघाउनुपर्छ।

रामचन्द्र पौडेल

कार्यवाहक सभापति, नेपाली कांग्रेस

कान्तिपुर दैनिक, ७ फागुन २०७२

comments powered by Disqus

रमझम