२३-२९ फागुन २०७२ | 6-12 march 2016

भनेको सुनेको

Share:
  

प्रहरीले ऐन मिचेर म्यानपावर व्यवसायीलाई पक्राउ गरेकाले उनीहरूलाई मुक्त गर्नुपर्छ।

विमल ढकाल

अध्यक्ष, वैदेशिक रोजगार व्यवसायी संघ

कारोबार दैनिक, १९ फागुन २०७२

मानव बेचविखन र वैदेशिक मुद्रा अपचलन वैदेशिक रोजगार ऐन भित्र पर्दैन।

दीपक बोहरा

मन्त्री, श्रम तथा रोजगार

कारोबार दैनिक, १९ फागुन २०७२

comments powered by Disqus

रमझम