३० फागुन - ६ चैत २०७२ | 13-19 March 2016

भनेको सुनेको

Share:
  

रामचन्द्रजीलाई मलाई सभापतिमा सहमति गर्नुहोस् अवसर आउँदा तपाईं प्रधानमन्त्री हुनुहोस् भनेकै हो।

शेरबहादुर देउवा

सभापति, नेपाली कांग्रेस

कान्तिपुर दैनिक, २५ फागुन २०७२

प्राविधिक रूपमा सभापति पद गुमे पनि मेरो निष्ठाको राजनीतिले जितेको छ।

रामचन्द्र पौडेल

निवर्तमान कार्यवाहक सभापति, नेपाली कांग्रेस

नागरिक दैनिक, २६ फागुन २०७२

comments powered by Disqus

रमझम