१९-२५ वैशाख २०७३ | 1-7 May 2016

भनेको सुनेको

Share:
  

ओलीजीले केही दिन अघिदेखि अब सकिनँ, संसद् विघटन गर्छु भन्दै हिंडेका छन्।

डा. शेखर कोइराला

नेता, नेपाली कांग्रेस

कान्तिपुर दैनिक, १४ वैशाख २०७३

संविधान कार्यान्वयनमा दलहरु समान रुपमा हिस्सेदार हुनुपर्छ।

कृष्ण पोखरेल

प्राध्यापक

कान्तिपुर दैनिक, १५ वैशाख २०७३

comments powered by Disqus

रमझम