९ -१५ साउन २०७३ | 24-30 July 2016

भनेको सुनेको

Share:
  

डा. केसीको विषयमा युवा नेताले सक्रिय भूमिका खेल्नुपर्छ । उहाँहरू संकटमा नबोलेर के वनभोजमा बोल्ने ?

केदारभक्त माथेमा

शिक्षाविद्

कान्तिपुर दैनिक, ५ साउन २०७३

संसदीय समितिले प्रधानमन्त्रीलाई बोलाएर सोध्छ भने यत्रो संवेदनशील विषयमा अख्तियार प्रमुखलाई किन सोध्न सक्दैन -

गगन थापा

नेता, नेपाली कांग्रेस

कान्तिपुर दैनिक, ७ साउन २०७३

comments powered by Disqus

रमझम