१६-३२ साउन २०६९ | 31 July-16 August 2012

न्युयोर्कमा तीज

Share:
  
r5

साउन पहिलो साता न्युयोर्कको क्विन्स् ब्रिज पार्कमा देखिएको दृश्यलाई धेरै अमेरिकीहरूले रमाइलो मानेर हेरे भने नेपालीहरूले काठमाडौं पशुपति क्षेत्रमा उभिएको अनुभूति गरे। त्यहाँ पविता परियारको स्वर र प्रस्तुतिको तीजको सम्झ्ना आयो बरी लै को शीर्ष गीतमा राताम्य एकदर्जन नेपाली महिलाको नाचसहित म्युजिक भिडियो छायाङ्कन भइरहेको थियो। 'पोइला जान पाम भन्नेलाई मैले ल्याउन पाम' गीत गाएर चर्चामा आएका सुमन बुढामगर लिखित गीत समेटिएको यो अल्बम सुमन इन्टरटेनमेन्ट एलएलसीले तीजको पूर्वसन्ध्यामा श्रोतामाझ् ल्याएको छ। 

ङिमा पाखि्रन, न्युयोर्क 

comments powered by Disqus

रमझम