१६-३२ साउन २०६९ | 31 July-16 August 2012

नेपाली भुँडी

Share:
  
r10

तीतोसत्य टेलिसिरियलमा लाजालामको चरित्रबाट दर्शकमाझ् छाएका आरपी भट्टराई हास्य गीति अल्बम नेपाली भुँडी लिएर दर्शकमाझ् आएका छन्। १२ साउनमा राजधानीमा आयोजित एक कार्यक्रममा हास्यकलाकार हरिवंश आचार्य, गीतकार डा. कृष्णहरि बराल, तीतोसत्यका कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले भट्टराईको अल्बम नेपाली भुँडी को संयुक्त रूपमा विमोचन गरे। 

comments powered by Disqus

रमझम