१-१५ भदौ २०६९ | 17-31 August 2012

अङ्क र अर्थ

Share:
  


रु.५,६९,७४,१९,००० नेपाल गलैंचा निर्यात संघका अनुसार गत आर्थिक वर्षमा नेपालबाट निकासी भएको गलैंचाको कुल मूल्य।

रु.९४,७४,१२२ पूर्व मन्त्री खुमबहादुर खड्काले सार्वजनिक पदमा बहाल रहँदा भ्रष्टाचार गरेको सर्वोच्च अदालतको ठहर।

comments powered by Disqus

रमझम