१६-२२ वैशाख २०७५ | 29 Apr- 5 May 2018

भनेको सुनेको

Share:
  

“मुलुकमा अधिनायकवादी व्यवस्थाको शुरूआत हुनलाग्यो ।”

शेरबहादुर देउवा

सभापति, नेपाली कांग्रेस

गोरखापत्र दैनिक, ९ वैशाख २०७५

“अधिनायकवाद होइन, काठमाडौंमा मेट्रो रेल दुई वर्षभित्रै गुड्छ ।”

केपी शर्मा ओली

प्रधानमन्त्री

बाह्रखरी डटकम, ११ वैशाख २०७५

comments powered by Disqus

रमझम