“सुशासनको अनुभूति हुने गरी सार्वजनिक क्षेत्रका सेवा प्रवाहको गुणस्तर सुधार गर्ने बजेटको प्राथमिकता हुन्छ ।”
डा. युवराज खतिवडा
अर्थमन्त्री
कारोबार दैनिक, २७ वैशाख २०७५
“बजेटले मुलुकमा लगानी वृद्धि हुने र निजी क्षेत्रको मनोबल उच्च राख्ने वातावरण बनाउन जोड दिनुपर्दछ ।”
भवानी राणा
अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
नेपाल समाचारपत्र दैनिक, २३ वैशाख २०७५