६-१२ जेठ २०७५ | 20-26 May 2018

भनेको सुनेको

Share:
  

“कर्मचारीको तलबभत्ता वृद्धि नगरिए देशव्यापी आन्दोलनमा उत्रिन बाध्य हुनेछौं ।”

पुण्य ढकाल

अध्यक्ष, निजामती कर्मचारी ट्रेड युनियन

नागरिक दैनिक, ३ जेठ २०७५

“सरकारले दिएको तलबभत्ता खाने अनि सरकार विरुद्ध आन्दोलन गर्ने कुरा सह्य हुँदैन ।”

गोकुल बास्कोटा

राज्यमन्त्री, सूचना तथा सञ्चार

नयाँ पत्रिका दैनिक, ३ जेठ २०७५

comments powered by Disqus

रमझम