‘निजी क्षेत्रका सुझाव समेटिएको नीति तथा कार्यक्रम सरकारले कार्यान्वयन गर्छ भन्ने विश्वास छ ।’
भवानी राणा
अध्यक्ष, नेपाल उद्योग वाणिज्य संघ
हिमालय टाइम्स दैनिक, ८ जेठ २०७५
‘कार्यक्रम राम्रो भएर मात्र हुँदैन, अब कार्यान्वयन कसले र कसरी गर्ने भन्ने चुनौती छ ।’
हरिभत्त शर्मा
अध्यक्ष, नेपाल उद्योग परिसंघ
कारोबार दैनिक, १० जेठ २०७५