१०-१६ असार २०७५ | 24-30 June 2018

भनेको सुनेको

Share:
  

“बाहिरी आवरणको एकताले मात्र पार्टी एकजूट हुन सक्दैन ।”

रामचन्द्र पौडेल

वरिष्ठ नेता, नेपाली कांग्रेस

नागरिक दैनिक, ६ असार २०७५

“विभाग गठन र विधान संशोधन छिट्टै हुन्छ, तर यहाँ विषयहरूलाई अतिरञ्जित ढंगले उठाइएको छ ।”

शेरबहादुर देउवा

सभापति, नेपाली कांग्रेस

सौर्य दैनिक, ६ असार २०७५

comments powered by Disqus

रमझम