“संघीय सरकारले प्रादेशिक लोक सेवा चाँडै स्थापना गरी मापदण्ड अनुसारको राष्ट्रसेवक कर्मचारी तयार गर्छ ।”
लालबाबु पण्डित
मन्त्री, सामान्य प्रशासन
हिमालय टाइम्स दैनिक, १२ असार २०७५
“कर्मचारी सरुवा, पदस्थापना र काज फिर्ता गर्दा संघीय सरकारले प्रदेश सरकारसँग समन्वय गर्नुपर्छ ।”
लालबाबु राउत
मुख्यमन्त्री, प्रदेश–२
कान्तिपुर दैनिक, १३ असार २०७५