२४-३० असार २०७५ | 8-14 July 2018

भनेको सुनेको

Share:
  

“निरङ्कुश राजतन्त्रका पालामा नभएको निषेधित क्षेत्र सरकारले तोकेको छ ।”

बालकृष्ण खाँण

प्रमुख सचेतक, नेपाली कांग्रेस

राजधानी दैनिक, २१ असार २०७५

“लोकतन्त्रका नाममा अतिसंवेदनशील र अत्यावश्यक क्षेत्रमा प्रदर्शन गर्न र अनशन बस्न पाइँदैन ।”

रामबहादुर थापा

गृहमन्त्री

कान्तिपुर दैनिक, २१ असार २०७५

comments powered by Disqus

रमझम