६-१२ साउन २०७५ | 22-28 July 2018

भनेको सुनेको

Share:
  

“जसले जे माग राख्यो त्यो पूरा गर्ने, थर्काउँदा थर्किने र दबाबमा परेर निर्णय गर्ने काम हुँदैन ।”

केपी शर्मा ओली

प्रधानमन्त्री

कान्तिपुर दैनिक, २ साउन २०७५

“प्रधानमन्त्री केपी शर्मा ओलीमा परिवर्तन विरोधी ग्रन्थि जागृत भएको छ ।”

कृष्ण पहाडी

अधिकारकर्मी

अन्नपूर्ण पोस्ट् दैनिक, ३ साउन २०७५

comments powered by Disqus

रमझम