२७ साउन - २ भदौ २०७५ | 12-18 August 2018

भनेको सुनेको

Share:
  

“राजनीतिक पूर्वाग्रहका आधारमा संसदीय सुनुवाइ समितिले आधारहीन आरोप लगाएर अदालतमाथि हस्तक्षेप गर्‍यो ।”

दीपकराज जोशी

न्यायाधीश, सर्वोच्च अदालत

नयाँ पत्रिका दैनिक, २३ साउन २०७५

“संवैधानिक प्रावधानभित्रै टेकेर गरिएका प्रक्रियालाई अदालतमा हस्तक्षेप भयो भन्नु नितान्त गैरजिम्मेवार अभिव्यक्ति हो ।”

गोकुलप्रसाद बाँस्कोटा

मन्त्री, सञ्चार तथा सूचना प्रविधि

गोरखापत्र दैनिक, २४ साउन २०७५

comments powered by Disqus

रमझम