१६-३१ भदौ २०६९ | 1-16 September 2012

अङ्क र अर्थ

Share:
  

रु.१५,४९,८७,००,००० गएको आर्थिक वर्षमा वाणिज्य ब्याङ्कहरूले गरेको खुद नाफा। अघिल्लो आर्थिक वर्षको तुलनामा यो १३ प्रतिशत बढी हो। 

रु.२,४३,०४,००० सर्वोच्च अदालतबाट भ्रष्ट प्रमाणित पूर्व सहसचिव आनन्दप्रसाद खनालबाट विगो र जरिवानाबाट असुलिने रकम। 

comments powered by Disqus

रमझम