रु.३,५९,५५,००००००० आर्थिक वर्ष २०६८/६९ मा नेपाल भित्रिइएको रेमिट्यान्स। यो अघिल्लो आर्थिक वर्षभन्दा ४१.८ प्रतिशतले बढी हो। १६,४४८ गएको असार मसान्तसम्ममा सूचना विभागबाट जारी पत्रकार परिचयपत्र।