१६-३० असोज २०६९ | 2-16 October 2012

फोटो पत्रकारको प्रदर्शनी

Share:
  
r6
 
 

राष्ट्रिय फोटोपत्रकार समूहले १२–१४ असोजमा फोटो मेला आयोजना गर्‍यो। फोटो कन्सर्न एनएफपीजे फोटो मेला नाम दिइएको प्रदर्शनीमा देशभरिका ७८ फोटोपत्रकारले खिचेका १८९ तस्बीर राखिएका थिए। 'सुन्दर नेपाल शान्त नेपाल' शीर्षक दिइएको प्रदर्शनीमा नेपालको प्रकृति, कला, भेषभुषा, रहनसहन झ्ल्किने फोटाहरू थिए। मेलामा फोटोपत्रकारिता सम्बन्धी कार्यशाला पनि गरियो। समूहका अध्यक्ष कविन्द्रमान शाक्यले फोटो मेला निकै उत्साहजनक भएको बताए। 

comments powered by Disqus

रमझम