१६-२९-पुस-२०६९ | 31-Dec-2012-13-Jan-2013

मोमिला पुरस्कृत भट्टराई सम्मानित

Share:
  
p61a
 
 

ब्रिगेड अफ गोर्खाज्मा कार्यरत र सेवानिवृत्त नेपाली वाङ्मय सेवीहरुले चार वर्षअघि बेलायतमा स्थापना गरेको नेपाली प्रतिभा प्रतिष्ठानले यस वर्ष कवि मोमिला जोशीलाई पुरस्कृत र समालोचक डा. गोविन्दराज भट्टराईलाई सम्मानित गरेको छ। ११ पुसमा राजधानीको प्रज्ञा भवनमा आयोजित कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइँलाले वितरण गरेको प्रतिभा सम्मान र पुरस्कारको राशी क्रमशः रु.२० हजार र रु.१ लाख छ। 

comments powered by Disqus

रमझम