१-१५ माघ २०६९ | 14 -28 January 2013

अंक र अर्थ

Share:
  

९१,११८ हेक्टर सरकारी वन क्षेत्र अतिक्रमण भएको छ। वन मन्त्रालयका अनुसार सबैभन्दा बढी कैलालीमा २१ हजार हेक्टर वन अतिक्रमणमा परेको छ।
 
२७,५२,००,००,००० रुपैयाँ नेपाल आयल निगमले सरकार र विभिन्न ब्याङ्क तथा वित्तीय संस्थासँग लिएको ऋण। अहिले मासिक घाटा रु. २३ करोड।

comments powered by Disqus

रमझम