१३ फागुन २०६९ | 24 February 2013

बोर्डमा 'छायाँ अध्यक्ष' !

Share:
  

नेपाल चलचित्र विकास बोर्डमा नियुक्त भएका अध्यक्ष धर्मेन्द्र मरवैता (पप्पु) चलचित्रकर्मीको आन्दोलनका कारण धेरै दिन बोर्ड प्रवेश गर्न सकेनन्। यसका लागि उनले सूचना तथा सञ्चारमन्त्रीमार्फत आन्दोलनकारीका सबै माग पूरा गराउने भन्दै डनका रुपमा समेत चिनिने चलचित्र निर्माता रोज राणाको साथ लिए। नयाँ अध्यक्षको स्वागत कार्यक्रममा रोज निकट चलचित्रकर्मीहरुकै बाहुल्य रह्यो। त्यही कारण, रोजलाई बोर्डका छायाँ अध्यक्ष भन्न थालिएको छ। रोज भन्छन् पनि, मैले उहाँलाई सक्दो सहयोग गरिरहेकै पनि छु।

comments powered by Disqus

रमझम