रु.२,३२,१०,००,००,००० चालु आर्थिक वर्षको पहिलो ६ महीनाको कुल व्यापार घाटा। चालु आर्थिक वर्षको पुससम्ममा नेपालले रु. ३९,२५,००,००,००० को निर्यात गरेको छ भने रु. २,७१,३०,००,००,००० को आयात गरेको छ।