२० फागुन २०६९ | 3 March 2013

की' उत्सुकताः

Share:
  

तस्वीर: विक्रम राई
'की' उत्सुकताः राजधानीको नयाँसडकमा रुयाँकिएको कम्प्युटर किबोर्ड खेलाइरहेका बालिका। सरकारले २०२८ सालको जनगणनाका लागि पहिलो पटक भित्र्याएको कम्प्युटर शहरी समाजको आधारभूत आवश्यकता भइसकेको छ। अहिले नेपालमा ५६ लाख ९४ हजार इन्टरनेट प्रयोगकर्ता छन् भने कम्प्युटर प्रयोगकर्ताको संख्या त्यसको दोब्बर रहेको अनुमान छ। 'एक विद्यार्थी एक ल्यापटप' भन्ने सरकारी योजनाले पनि नेपालमा कम्प्युटरको अपरिहार्यता देखाउँछ।

comments powered by Disqus

रमझम