२० फागुन २०६९ | 3 March 2013

अमेरिकामा गफ दिंदै

Share:
  

चलचित्र विकास बोर्डमा अध्यक्ष बन्न नसकेपछि अमेरिका हान्निएकी रेखा थापा नेपालमा पढेका कलाकारले भन्दा आफूले धेरै गरेको गफ दिइरहेकी छिन्।

नेपालमा नयाँ नायिकाहरु चल्न थालेपछि फिल्मविहीन बनेकी रेखा पति छवि ओझासँग सम्बन्ध तोडिएको केही महीनापछि अमेरिका पुगेकी हुन्। त्यहाँको अस्थायी बासिन्दाका लागि (ग्रीन कार्ड) आवेदन दिन कागजात बनाउन लागिरहेकी उनले नेपालमा बनाउन लागेको फिल्मको घोषणा त्यहींबाट गरिन् भने आफ्नो चलचित्र हमेसा को अडियो विमोचन पनि त्यतै गराइन्।

comments powered by Disqus

रमझम