२७ फागुन २०६९ | 10 March 2013

पीडा बिर्साउन सुटिङमा!

Share:
  

आमा मीनाकुमारी ढुंगाना (५३) को मृत्यु भएको भोलिपल्टै नायिका नीता ढुंगाना हेटौंडामा छायांकन भइरहेको चलचित्र दबाब को सुटिङमा पुग्दा धेरै जना अचम्मित भए। कतिपयले 'आमा भन्दा पनि फिल्म प्यारो' भनेर उनको कुरा समेत काटे। तर, नीताले पीडा भुलाउने उपाय भएको बताइन्। भन्छिन्, 'आमाको मृत्युको पीडा कामबाटै बिर्साउन सुटिङमा गएकी हुँ।' जन्म दिने आमाको मृत्यु हुँदा पनि शोकमा बस्न नसक्ने नीताको मनलाई मान्नै पर्छ।

comments powered by Disqus

रमझम