१६-३१ असार २०६९ | 30 June-15 July 2012

अंक र अर्थ

Share:
  

३,१७,१८,००,००० नेपाल टेलिकमले दूरसञ्चार प्राधिकरणलाई तिर्न बाँकी रोयल्टी । 

२,०८,१८७ यस वर्ष एसएलसी परीक्षामा उत्तीर्ण विद्यार्थी संख्या। यो संख्या परीक्षामा सहभागी कुल विद्यार्थीको ४७.१६ प्रतिशत मात्रै हो ।

comments powered by Disqus

रमझम