रु.९१,३७,००,००,००० चालु आर्थिक वर्षको पहिलो नौ महिनाको शोधनान्तर बचत।
८११ नेपालमा बन्दी रहेका विदेशी कैदीहरु। काठमाडौं र उपत्यका बाहिरका कारागारमा अमेरिका, अफ्रिका, युरोप, भारत लगायतका देशका कैदी छन्।