१८ चैत्र २०६९ | 31 March 2013

पलेंटीमा दोस्तीको उत्सव

Share:
  

तस्वीर: ऋषिराम कट्टेल

गायक/संगीतकार आभास र कवि/गीतकार श्रवण मुकारुङको दोस्तीले तीन दशक छुँदैछ। राजधानीका साहित्यिक कार्यक्रमहरुमा सँगसँगै कविता वाचन गर्दै हिंड्ने यी दुई सर्जक अहिले आ–आफ्नो क्षेत्रमा प्रसिद्ध छन्। उनीहरुले यो दोस्तीको उत्सव १६ चैतको पलेंटी श्रृंखलामा मनाउँदैछन्। पलेंटीकै लागि श्रवणले लेखेका आठ गीतमा भर्खरै धुन भरिसकेका छन् आभासले। आभासले संगीत भरेका श्रवणका गीत/कविता यही आठ वटा मात्र हुन् भन्ने चाहिं हैन।

comments powered by Disqus

रमझम